प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा शास्वतधाममा विशेष पुजा : कृतिम हातखुट्टा जडान स्थाई केन्द्रको शुभारम्भ

नवलपरासी ७ बैशाख ः प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरको सिजी इन्डस्ट्रियल पार्कस्थित शास्वतधाममा रहेको एकाम्बरेश्वर शिव मन्दिरमा बिषेश पुजा, अर्चना गर्नु भएको छ । उक्त अवसरमा प्रधानमन्त्री ओलीले चौधरी फाउण्डेसनद्वारा स्थापित कृतिम हातखुट्टा जडान केन्द्रको शुभारम्म पनि गर्नु भएको छ । शनिवार दिउसो हेलिकप्टरवाट आउनु भएका प्रधानमन्त्री ओलीले शाश्वतधाममा रहेको धार्मिक संग्राहलयको अबलोकन पनि गर्नु … Continue reading प्रधानमन्त्री के पी शर्मा ओलीद्वारा शास्वतधाममा विशेष पुजा : कृतिम हातखुट्टा जडान स्थाई केन्द्रको शुभारम्भ